माघ १९, बनेपा | बनेपामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएकाे छ । बनेपाबाट खार्पाचोक जाँदै गरेको बसले नमोबुद ७ स्थित २० किलोमा ८ बर्षीया बालिका दिबिसा अधिकारीलाई ठक्कर दिई...