ऐतिहासिक सहर पनौतीमा पुरानो शैलीका घर बनाइँदै
फागुन २९, काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाको संरक्षित क्षेत्रमा पुरानो शैलीका घर बनाइँदैछ । यसका लागि नगरपालिकाले स्थानीयवासीलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग पनि गरेको छ ।
आर्थिक सहयोग प्राप्त गर्नका लागि स्थानीयवासीलाई पुरातत्व...