बेलायतबाट आइपुग्यो काभ्रे पाँचखालको ‘जियोफिजिकल सर्भे’ प्रतिवेदन
फागुन १०, काभ्रेपलाञ्चोक । एक वर्षअघि पुरातत्व विभागले बेलायती विज्ञ समूहद्वारा पाँचखाल नगरपालिकास्थित पुरातत्व स्थलमा गरिएको ‘जियोफिजिकल सर्भे’ (भू–भौतिकी सर्वेक्षण) को प्रतिवेदन नेपाल आइपुगेको छ ।
सर्भे गरिएको तीन महिनापछि प्रतिवेदन...