पैँतालीस वर्षदेखि लालपूर्जाविहीन काभ्रेका करिब १२०० परिवारको जमिनबारे छानबिन हुने
माघ २८, काभ्रेपलाञ्चोक । पैँतालीस वर्षदेखि लालपूर्जाविहीन काभ्रे भुम्लू गाउँपालिकास्थित दुई वडाका करिब एक हजार दुई सय परिवारको जमिनबारे छानबिन गरिने भएको छ । यसका लागि आगामी फागुन पहिलो साताभित्रै...