बनेपाबाट जालसाजी मुद्दाका फरार चार प्रतिवादी १० वर्षपछि पक्राउ
माघ २६, काभ्रेपलाञ्चोक । जालसाजी मुद्दाका चार फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले उनीहरुलाई कैद तथा जरिवाना कार्यान्वयनका लागि जिल्ला अदालत पठाउने भएको छ...