पनौतीमा छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा
माघ २५, काभ्रेपलाञ्चोक | पनौती नगरपालिकामा ६०० विपन्न परिवारको निःशुल्क बीमा गरिएको छ । नगरले ‘मेयर विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रम’अन्तर्गत ६०० परिवारको निःशुल्क बीमा गरेको हो । आर्थिक अभावका...