काभ्रेपलाञ्चोकको पाँचखाल स्मार्ट सिटीको अध्ययन अमेरिकन कम्पनीबाट
माघ २३, काभ्रेपलाञ्चोक | पाँचखाल नगरपालिकामा विकास गरिने ‘स्मार्ट सिटी’को अध्ययन अमेरिकन कम्पनीले गर्ने भएको छ । त्यसका लागि नगरसँग सम्झौता गरेको काठमाडौँस्थित इन्फ्रास्टक्चर बैंक लिमिटेड (निफ्रा)ले अमेरिकाको जेएलएल नामक...