असार २८, गुल्मी। वर्षाका कारण पहिरो गएपछि रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । सत्यवती गाउँपालिका–६ डहरे खोलामा ट्रक भासिएपछि गए रातिदेखि सडक अवरुद्ध बनेको हो ।
सडक अवरुद्धपछि एम्बुलेन्ससहित दर्जनौं सवारी...