<p><b>मङ्सिर ६, गुल्मी |</b> गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टको अग्रता कायमै रहेको छ । हाल सम्म नेकपा एमालेका उम्मेदवार विष्टले ११ हजार १३८ मत पाएका छन् भने उनको प्रतिद्वन्द्वी गठबन्धनकी साझा उम्मेदवार रामकुमारी झांक्रीले ८,९४३ मत ल्याएकी छिन् । <br></p><p><br></p>
गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको अग्रता कायमै
Leave a Comment

