मङ्सिर ७, गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण विष्ट १७७७ मतसहित अग्रता लिएका छन्।

विष्टले २६ हजार ७९२ मत प्राप्त गर्दै उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी साझा उम्मेदवार रामकुमारी झाँक्री २५ हजार १५ मत प्राप्त गरेकी छन्।

गुल्मीमा रामकुमारी झाँक्रीभन्दा गोकर्ण विष्ट १ हजार ७७७ मतले अगाडि
Leave a Comment