माघ १५, काठमाडौं । गुल्मीमा एक जना महिलाको शव फेला परेको छ।
आइतबार बिहान मुसिकोट नगरपालिका-७ स्थित एक घरभित्र महिलाको शव फेला परेको हो।
अन्दाजी ५७ वर्षीया गंगादेवी शेरचन...