प्रदेश १ मा आज सभामुख चयन, एक जनाले मात्र गराए मनाेनयन दर्ता
पुस २८, माेरङ | प्रदेश १ मा बिहीबार प्रदेशसभा सभामुखका लागि निर्वाचन हुँदैछ।
सभामुखको लागि निर्वाचन समय ११ बजे तोकिए पनि हालसम्म उम्मेदवारी मनोनयन दर्ता नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य बाबुराम गौतमको मात्र...