मदन भण्डारी राजमार्ग: रुख काट्ने प्रक्रिया ढिलो हुँदा समस्या
फागुन २०, झापा । मदन भण्डारी राजमार्गको धरान–झापा खण्डको सडक निर्माण कार्य हालसम्ममा १२ प्रतिशत मात्र भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ ।
धरानदेखि पूर्वमेचीसम्मको करिब १२५ किमी...