प्रतिनिधिसभामा समानुपातिक तर्फ प्रदेश १ बाट परे १७ जना, झापाबाट मात्रै ७ जना
मङ्सिर २५, झापा | प्रतिनिधिसभामा समानुपातिक तर्फबाट दलहरूले सिफारिस गरेका ११० जनामध्ये १७ जना प्रदेश १ का परेका छन् । जसमा सबैभन्दा धेरै ७ जना झापाबाट परेका छन् । नेपाली काँग्रेसले...