माघ १०, झापा | झापाको कचनकवलमा फेरि एउटै रूखमा दुईजनाको शव झुन्डिएको अवस्थामा फेला परेको छ । कचनवकल– ४ स्थित एभरेस्ट चिया बगानमा दुईजनाको शव एउटै रूखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी...