धादिङको त्रिपुरासुन्दरीमा दम्पतीको हत्या आरोपमा दुई जना किशोर पक्राउ
पुस १, धादिङ | धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मुलपानीस्थित आहालेमा दम्पतीको हत्या आरोपमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको छ । मंसिर २६ मा बिहान ७४ वर्षीय विष्णु बहादुर आले मगर र...