धादिङको नीलकण्ठ नगरपालिका –७ को वडा सदस्यका उम्मेदवार मोटरसाइकल दुर्घटनामा परेर मृत्यु
जेठ २, धादिङ | धादिङको ससाहमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखराबाट धादिङबेँसी आउँदै गर्दा आइचर ट्रकसँग ठोक्किएर नीलकण्ठ नगरपालिका–७ का २९ वर्षीय अर्जुन पोखरेलको...