ज्वालामुखी–३ को अध्यक्षमा नेपाली काँग्रेसका उमेश श्रेष्ठ निर्वाचित
जेठ २, धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ३ मा नेपाली काँग्रेसका उमेश श्रेष्ठ निर्वाचित भएका छन् ।
बिजयी श्रेष्ठले ११३२ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका रुद्रमान...