धादिङ नीलकण्ठ मेयरमा कांग्रेस ४ सय २५ मतले अगाडि
जेठ १, काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिकाको मेयरमा नेपाली कांग्रेस अगाडि देखिएको छ।
मेयर उम्मेदवार भीम ढुंगाना ४ सय २५ मतले अगाडि देखिएका हुन्।
भीम ढुंगानाले ८६३ मत ल्याउँदा नेकपा एमालेकी गंगादेवी...