वैशाख ३१, धादिङ | धादिङको गल्छी गाउँपालिकामा नेकपा एमालेले अग्रता बनाएको छ ।
एमाले अध्यक्षका उम्मेदवारले १३१२ मत पाउँदा नेकपा एसका उम्मेदवारले ७९२ मत पाएका छन् । उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवारले...