धादिङमा ७० वर्षीय र ६५ वर्षीय वृद्ध दम्पतीको हत्या
मङ्सिर २६, धादिङ | धादिङको त्रिपुरासुदरी गाउँपालिकामा एक वृद्ध दम्पतीको हत्या भएको छ ।
प्रहरीका अनुसार जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–३ आलेगाउँका ७० वर्षीय विष्णुबहादुर आलेमगर र ६५ वर्षीय निरमाया...