पाल्पामा १८ वडाको मतपरिणाम : ११ एमाले, ६ कांग्रेस र १ मा माओवादी विजयी
जेठ १, तानसेन | पाल्पामा आइतबार बिहानसम्म मतगण्ना सम्पन्न भएको १८ वडामध्ये नेकपा एमालेले ११ वडामा विजय हासिल गरेको छ भने नेपाली कांग्रेसले ६ वडा, नेकपा माओवादी केन्द्रले १ वडामा...