फागुन १, पाल्पा । पाल्पाको माथागढी–७, रहबास मौलाथर बस्ने एक पुरुषको नाच्ने क्रममा लडेर मृत्यु भएको छ ।
शुक्रबार साँझ स्थानीय धनुवा टोलका कृष्ण रानाको छोरीको बिहेमा गएका माथागढी–७, मौलाथरका ४०...