कसरि बन्यो गङ्गा माध्यामिक विद्यालय नमूना विद्यालय ?
माघ १८, रामपुर (पाल्पा) | गङ्गा माध्यामिक विद्यालय शैक्षिक क्षेत्रमा नमूना विद्यालयका रुपमा कहलिएको छ । यहाँको शैक्षिक तथा भौतिक वातावरणले गर्दा पछिल्लो समय यस विद्यालय शैक्षिक अवलोकनको केन्द्र बनेको...