बुङ्गलको खोल्लेकमा नगर स्तरीय खेलकुद प्रतियोगिता आयोजना
फागुन १९, बझाङ । बुङ्गल नगरपालिका खेकुद विकास समितिले माध्यामिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । सुदूरपश्चिमको मिनी खप्तड उपनामले चिनिने खोल्लेकमा चैत दोश्रो सातादेखि प्रतियोगिता सुरु...