बझाङमा गठबन्धनमा सहमति : माओवादीलाई भन्दा एकीकृत समाजवादीलाई धेरै (निर्णय सहित)
वैशाख ७, धनगढी । सत्तारुढ गठबन्धनले सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा चुनावी तोलमेलका लागि स्थानीय तहमा भागबण्डाको टुङ्गो लगाएको छ ।
सत्तारुढ दलमध्ये बझाङमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नकपा एकीकृत...