2026-09-12 05:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा गठबन्धनमा सहमति : माओवादीलाई भन्दा एकीकृत समाजवादीलाई धेरै (निर्णय सहित)

वैशाख ७, धनगढी । सत्तारुढ  गठबन्धनले सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा चुनावी तोलमेलका लागि स्थानीय तहमा भागबण्डाको टुङ्गो लगाएको छ ।

सत्तारुढ दलमध्ये बझाङमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नकपा एकीकृत समाजवादी पार्टीबीच मात्रै भागबण्डा भएको हो ।

१२ स्थानीय तह रहेको बझाङमा बुधबार तीन दलबीच भएको सहमति अनुसार दुई नगरपालिकासहित नेपाली कांग्रेसले ७, नेकपा माओवादी केन्द्रले २ र एकीकृत समाजवादी पार्टीले तीन स्थानीय तहको नेतृत्व पाउने छ ।

नेपाली कांग्रेसले बझाङका दुई वटै नगरपालिका (जयपृथ्बी नगरपालिका र बुंगल नगरपालिका)  सहित मष्टा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, वित्थडचिर गाउँपालिका, सुर्मा गाउँपालिका र साइपालका गाउँपालिकाको नेतृत्व पाउने भएको छ । 

यसैगरी नकपा माओवादी केन्द्रले छबिसपाथिभेरा गाउँपालिका र दुर्गाथली गाउँपालिकामा नेतृत्व पाउने सहमति भएको हो । एकीकृत समाजवादी पार्टीले बझाङको तलकोट गाउँपालिका, केदारस्युँ गाउँपालिका र थलारा गाउँपालिकाको प्रमुख पदमा आफ्ना उम्मेदवार छनोट गर्ने  सहमति भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस