बझाङमा २३ जना वेपत्ता, बैतडीमा ५० जना थुनिए, खराब मौसमले हेलिकोप्टर जान सकेन
कात्तिक ३, काठमाडौं | सोमबारदेखिको अविरल वर्षापछि आएको बाढी पहिरो तथा डुबानले सुदूरपश्चिममा ठूलो जनधनको क्षति भएको छ । अझै पनि वर्षा भइरहँदा उद्धार तथा राहतमा कठिनाई भइरहेको छ ।...