चैत ६, बझाङ । बुङ्गलको खोल्लेकमा नगरपालिका स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । शुक्रबार बुङ्गल नगरपालिका खेलकुद विकास समितिले उद्घाटन समारोह आयोजना गरेर नगरस्तरीय खेलकुद प्रतियोगिता सुरु गरेको हो...