2026-09-18 10:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

खोल्लेकमा नगर स्तरीय खेलकुद प्रतियोगिता सुरु

चैत ६, बझाङ । बुङ्गलको खोल्लेकमा नगरपालिका स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । शुक्रबार बुङ्गल नगरपालिका खेलकुद विकास समितिले उद्घाटन समारोह आयोजना गरेर नगरस्तरीय खेलकुद प्रतियोगिता सुरु गरेको हो ।  

नेपाली काङ्ग्रेसका नेता तथा पुर्व युवा खेलकुद तथा राज्य मन्त्री नरेश बहादुर सिंहले कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रममा जिल्ला समन्वय समिति संयोजक खडक बहादुर खड्का, बुङ्गल नगरपालिका प्रमुख धन बहादुर बिष्ट, उपप्रमुख मिना जाग्री, प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी,पत्रकार, शिक्षक लगायतको उपस्थिति रहेको थियो  ।  

प्रतियोगितामा नगरपालिका भित्र रहेका रत्न माध्यमिक विद्यालय, शारदा माध्यमिक विद्यालय,भगवती माध्यमिक विद्यालय ,सरस्वति माध्यमिक विद्यालय ,कन्या माध्यमिक विद्यालय ,चन्द माविको सहभागिता रहेको नगर खेलकुद विकास समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई