चैत १०, बर्दिया । २८ वर्षीया महिलालाई दिल्लीबाट ओमन पठाई दिने भन्दै बेचबिखन गर्न खोजेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार बर्दियाको मधुबन नगरपालिका-५ गाउँ नम्बर १० बस्ने...