बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै, पछ्याउँदै एमालेका थापा
मङ्सिर १७, काठमाडौं | बाजुराको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायम राखेका छन् । २६ हजार ९४२ मत गणना हुँदा पाण्डेले १४ हजार २१५ मत पाएका...