बाजुरमा कांग्रेसका पाण्डेको अग्रता
मङ्सिर १६, बाजुरा । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्र्तगत बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राख्नुभएको छ ।
बडीमालिका नगरपालिका, गृहपालिका हिमाली र त्रिवेणी...