चुनावी झडपका क्रममा मृत्यु भएका चेतनको ९ दिनपछि अन्त्येष्टि
मङ्सिर १२, बाजुरा । चुनावका क्रममा भएको दुई पक्षीय झडपका क्रममा मृत्यु भएका एमाले निकट विद्यार्थी नेता चेतनदीप आयडीको अन्त्येष्टि गर्न लागिएको छ । उनको घटनाको ९ दिनपछि सोमबार अन्त्येष्टि गर्न लागिएको...