बाजुराको त्रिवेणीमा गोली चल्दा : तीन जना घाइते, एकको अवस्था गम्भीर
मङ्सिर ४, बाजुरा | बाजुराको त्रिवेणी नगरपालिका-७ मा गोली चल्दा तीन जना घाइते भएका छन् ।
मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा तीन घाइते भएको प्रहरीले जनाएको...