अस्पताल लैजाने क्रममा बाटोमै गर्भवती महिलाको मृत्यु
माघ १०, बाजुरा | बाजुरा जिल्लाको बडीमालिका नगरपालिका-१ पिनालेककी २६ वर्षीया गर्भवती जानकी विकको मृत्यु भएको छ ।
जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार दुई दिनअघि उपचारका लागि भारत...