पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बाजुरामा वर्षासँगै हिमपात
माघ ६, बाजुरा | पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बाजुरामा हिमपात भएको छ । जिल्लाको पूर्वी–उत्तरी भेगका हिमाली भेगमा वर्षासँगै हिमपात सुरु भएको हो ।
पूर्वी–उत्तरी भेगको चार पालिकाका र...