कोल्टी विमानस्थलमा यात्रुले नै जहाज धकेलेपछि
मंसिर १६, काठमाडौं | चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं। तर बुधबार कोल्टी विमानस्थलमा एउटा फरक दृश्य देखियो, यात्रुहरुले नै जहाज धकेलिरहेको।
जिल्लाको पूर्वी उत्तरी भेगको...