मंसिर १२, बाजुरा | बाजुराको सदरमुकाम मार्तडीमा जिप दुर्घटना भएको छ। जिल्ला कारागार नजिकै आइतबार बिहानै जिप दुर्घटना भएको हो।
सदरमुकाम मार्तडीबाट बडिमालिका नगरपालिका वडा नम्बर ६ जडांगातर्फ जाँदै गरेको से १...