माघ २, बारा | बारामा आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
आइतबार राति ९ बजे बारा महागढीमाई नगरपालिका–९ थलहीस्थित पुलमा गढीमाईबाट...