२६ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

बारामा तीन जना सवार मोटरसाइकल पुलबाट खस्दा दुईको मृत्यु

२ माघ २०७९, सोमबार १०:५७

माघ २, बारा | बारामा आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

आइतबार राति ९ बजे बारा महागढीमाई नगरपालिका–९ थलहीस्थित पुलमा गढीमाईबाट श्रीनगरतर्फ जाँदै गरेको ना २६ प २२९५ नम्बरको तीन जना सवार रहेका मोटरसाईकल दुर्घटनामा परेको थियो।

मोटरसाइकल अनियन्त्रित भइ पुलमुनि खस्दा सिम्रौनगढ नगरपालिका–१ बस्ने २३ वर्षीय कासिम अन्सारी र २२ वर्षीय ताहिर अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल पुलमुनि खस्दा दुबै जना नदीमा खसेर बेपता भएकोमा नदी किनारमै दुबै जनाको शव भेटिएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए।

मोटरसाइकलमै सवार सोही स्थानका २२ वर्षीय गुड्डु अन्सारीको घाइते भएको र उपचारपछि घर फर्किएको थापाले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति भएका नेपालीलाई भारतबाट अर्को देश जाँदा एनओसी नचाहिने भोलिदेखि भैरहवामा नियमित उडान गर्दै कतार एयरवेज एकै दिन झन्डै ४ करोड कमाएको ‘पूर्ण बहादुरको सारङ्गी’को आजसम्मको कमाइ कति ? चीन भ्रमणअघि मन्त्रिपरिषद् पुनर्गठनको गर्ने ओलीको तयारी, को को छन् “रेड जोन” मा? बाख्रा चोरेको भन्दै कुटपिट गरी एक युवकको हत्या! रविलाई पोखरा हिरासतबाट बुटवल लैजाने तयारी, किन लगिदै छ बुटवल ? बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु आज पनि घट्यो सुनचाँदीको मूल्य, तोलाको कति? इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनलले अंक बाँडे उपनिर्वाचनमा रास्वपा हेटौंडा–१२ ले आशा बिर बललाई उम्मेद्वार बनाउने माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै अमेरिकाका राष्ट्रपति ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग गरे टेलिफोन वार्ता राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना राष्ट्रपति रामचन्द्र पौडेल संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा भाग लिन अजरबैजान प्रस्थान कालिकोटमा जिप दुर्घटना: घाइतेहरुको सेनाको हेलिकप्टरमार्फत उद्धार रौतहटमा प्रधानाध्यापकमाथि गोली प्रहार नेपालले थाईल्याण्डलाई दियो १४० रनको लक्ष्य थाइल्याण्डविरुद्व साना प्रवीणको शानदार अर्ध शतक