कलैयामा नागरिकता माग्दा सम्पत्ति दिनुपर्ने भन्दै हत्या
असोज ३, कलैया | कलैया उपमहानगरपालिका–७ का शिवनारायण यादवका दुई श्रीमती बीच सधैजसो घर झगडा हुन्थ्यो ।
जेठी श्रीमती ५५ वर्षीय तेतरी देवीका सन्तान थिएनन् भने उनको नागरिकता पनि बनाइएको थिएन । यादवले...