बालिका बलात्कारको आरोपमा निजगढबाट भारतीय नागरिक पक्राउ
पुस १९, काठमाडौँ । इलाका प्रहरी कार्यालय निजगढले १५ वर्षिय नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले निजगढ नगरपालिका वडा नम्बर ९ स्थित एक घरमा...