भक्तपुर २ का कांग्रेस उम्मेदवार दुर्लभ थापालाई लिखित स्पष्टीकरण पेस गर्न निर्देशन
कात्तिक २, काठमाडौं | निर्वाचन आयोगले आचारसंहिताको उल्लंघन हुने गरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा सदस्यका भक्तपुर २ का उम्मेदवार एवं नेपाली कांग्रेसका जिल्ला अध्यक्ष दुर्लभ थापालाई २४ घन्टे स्पष्टीकरण सोधेको...