भक्तपुरमा राप्रपाका एक र दुई स्वतन्त्र उम्मेदवारले गरे उम्मेदवारी फिर्ता
असोज २६, भक्तपुर | भक्तपुरमा एउटा पार्टीका उम्मेदवार र दुई स्वतन्त्र उम्मेदवारले आ-आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । राप्रपा नेपालबाट भक्तपुर १ प्रदेश क का उम्मेदवार श्यामप्रसाद नेपालले उम्मेदवारी फिर्ता...