असोज ७, काठमाडौँ । भक्तपुरको लोकन्थलीमा गाडीले किचेर १७ महिने शिशुको ज्यान गएको छ।
मध्यपुर ठिमी-१ लोकन्थलीका १७ महिने सलिन श्रेष्ठको शुक्रबार बिहान गाडीको ठक्करबाट मृत्यु भएको प्रहरीले जानकारी दिए।