पुस्तक प्रदर्शनीमा नेपाल भाषाको कविता सङ्ग्रह ह्युपाया निंतिं विमोचित
चैत्र २२, भक्तपुर | आरम्भ नेपालको आयोजनामा पुस्तक अध्ययन संस्कृतिलाई बढवा दिन भइरहेको तीनदिने पुस्तक प्रदर्शनीको दोस्रो दिनको पहिलो सेसनमा पुण्यराम कवांको नेपाल भाषाको कविता सङ्ग्रह ह्युपाया निंतिं (परिवर्तनका निम्ति)...