भक्तपुरमा निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह
मङ्सिर ३, भक्तपुर | भोलि आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भक्तपुरमा सम्पूर्ण तयारी पूरा गरी मतदानस्थलमा कर्मचारी तथा सुरक्षाकर्मी तैनाथ भएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा शुक्रबार आयोजना...