उपत्यकामा जथाभावी पार्किङ गर्दै हुनुहुन्छ ? सावधान !
फागुन ११, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी पार्किङ गर्ने सवारी साधनमाथि पुनः कारबाही अभियान थालेको छ । ललितपुरको पाटन क्षेत्रबाट जथाभावी सडक तथा फुटपाथमा पार्किङ गरेका सवारी साधनलाई...