प्रयाङ्कको नाममा शारिरीक र मानसिक सास्ती दिने, गोप्य भिडियो बनाएर अपलोड गर्ने एकजना पक्राउ
फागुन ४, काठमाडौँ । प्रयाङ्क भिडियो बनाएर युटुवमा अपलोड गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा विर्तामोड घर भई भक्तपुर कौशलटार बस्दै आएका २७ वर्षीय आकास सेडाई छन्...